१४ बैशाख २०८१, शुक्रबार

Tag: प्राविधिक शिक्षालय

समाचार प्रभाव : प्राविधिक शिक्षालयका विद्यार्थी अब कक्षाकोठामा

जाजरकोट । भवन अभावका कारण खुला चौरमा पढाइ भइरहेको चर्चा बटुलेको भेरी नगरपालिका–५ काफलचौरस्थित बहुप्राविधिक शिक्षालयमा भवन निर्माण गरिएको छ । भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको अस्थायी पूर्वाधार तथा खानेपानी योजना निर्माण गरेको छ । छ महिनाअघि राससबाट ‘प्राविधिक शिक्षालयका