२२ बैशाख २०८१, शनिबार

Tag: प्रारम्भिक मत परिणाम

एमाले निर्वाचन मत परिणाम : अध्यक्षमा ओलीले ल्याए ४०० मत, रावलको ४२ मात्र

चितवन । चितवनमा जारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन शुरु भएको छ । एमाले निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४००