२२ बैशाख २०८१, शनिबार

Tag: प्राथमिकतामा छैन

राष्ट्रपति पद मेरो लागि प्राथमिकतामा छैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताएका छन् । पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले पात्र छनोटका विषयमा नेपाली कांग्रेसलगायत दलका सहमतिमा