२२ बैशाख २०८१, शनिबार

Tag: प्राङ्गारिक मल

कामपाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर सङ्कलन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर मात्र सङ्कलन गर्ने भएको छ । फोहर सङ्कलनलाई थप व्यवस्थापन गर्नका लागि आगामी वैशाखदेखि कामपा–४ बाट यस कार्यको थालनी गर्न लागेको हो । आज यहाँ कामपा–४ ले आयोजना गरेको