२५ बैशाख २०८१, मंगलबार

Tag: प्राङ्गण

छैन शौचालय र प्राङ्गणः कक्षाकोठाको समस्या उस्तै

गलकोट । जिल्ला सदरमुकाम बागलुङ बजारका अधिकांश विद्यालय भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न छन् । सदरमुकामका सरकारी विद्यालयमा ठूलाठूला पक्की भवन, खेलकूद मैदानलगायतका पूर्वाधार निर्मित छन् । यही सदरमुकामभित्रकै एक पुरानो सामुदायिक विद्यालय भने बत्ती मुनीको अध्यारो जस्तै भएको छ