२० बैशाख २०८१, बिहिबार

Tag: प्रहरी निवासमा

झाँक्रीलाई पकाउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुद्वारा नाराबाजी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीलाई पकाउ गर्न प्रहरी उनको निवासमा छ । उनका समर्थकहरु राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रशाशनको विपक्षमा र झाँक्रीको पक्षमा नारावाजी गरिरहेका छन् । अहिलेसम्म उनलाई