१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रहरी उपरीक्षक

६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा, को कहाँ ?

काठमाडौं । ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बागमती प्रदेश कार्यालयमा रहेका एसपी रामेश्वरप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोकमा एसपी रहेका राजन अधिकारीलाई अख्तियार