२० बैशाख २०८१, बिहिबार

Tag: प्रहरीको दाबी

प्रहरीको दाबी : श्रीमतीकै योजनामा कपिलवस्तुका माओवादी नेता पाण्डेको हत्या

बुटवल । कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको हत्या आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ । ३ साता लामो अनुसन्धानपछि सोमबार पत्रकार सम्मेलन गरी अनैतिक सम्बन्धका कारण श्रीमती महिमाले दवाब दिएर पाण्डेको हत्या गरेको प्रहरीको दाबी गरेको छ । हतियार बिक्री