२३ बैशाख २०८१, आइतबार

Tag: प्रस्तावक र समर्थक नबस्ने

राप्रपा राष्ट्रपतिको उम्मेदवारमा प्रस्तावक र समर्थक नबस्ने

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा कसैको पक्षमा पनि प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ । राष्ट्रपति पदको आसन्न निर्वाचनका भोट