१९ बैशाख २०८१, बुधबार

Tag: प्रसूति भवन

प्रसूति भवनको काम रोकियो : स्वास्थ्य सेवा समस्या

जाजरकोट, २४ माघ । जिल्लाको जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण सात वर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीले काम गर्न छाडेपछि भवन निर्माण अगाडि बढ्न नसकेको हो । समयमा भवन नबन्दा गाउँमै प्रसूति सेवा पाउनबाट यहाँका