१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रसुती तथा स्त्री रोग अस्पताल

ओलीले नियुक्त गरेका गौतमलाई हटायो देउवा सरकारले, भन्छन्- काम गर्न दिएनन्

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुखमा नियुक्त गरिएका प्रा. डा. जागेश्वर गौतमलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा