२४ बैशाख २०८१, सोमबार

Tag: प्रश्नपत्र

आफ्नालाई जागिर खुवाउन बेइमानी : परीक्षा एक, प्रश्नपत्र फरक

१७ जेठ, काठमाण्डौ । पद उही । परीक्षा उही। हल उही । तर, प्रश्नपत्र फरक । यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ । रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन