२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रशिक्षण दिँदै

जनप्रतिनिधिलाई कांग्रेसले आजदेखि प्रशिक्षण दिँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिँदै छ । गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दिने अभिमूखिकरण एवं प्रशिक्षण दिन लागेको हो । काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार