२३ बैशाख २०८१, आइतबार

Tag: प्रशान्त सरकार

काठमाडौंमा ६० वर्षीय प्रशान्त मृत फेला

काठमाडौं । काठमाडौंमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२२ खिचापोखरी डेरा गरी बस्ने भारत पश्चिम बंगाल घर भएका ६० वर्षीय प्रशान्त सरकार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।