१३ बैशाख २०८१, बिहिबार

काठमाडौंमा ६० वर्षीय प्रशान्त मृत फेला


मृत्यु

काठमाडौं । काठमाडौंमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–२२ खिचापोखरी डेरा गरी बस्ने भारत पश्चिम बंगाल घर भएका ६० वर्षीय प्रशान्त सरकार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !