८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रवेशमा रोक

पशुपति धर्मशालामा फेरि लफडा, बतास समूहद्वारा सरकारी पक्षलाई प्रवेशमा रोक

काठमाडौं । काठमाडौँको पशुपतिनाथ परिसरमा रहेको पशुपति धर्मशालामामा लफडा उत्पन्न भएको छ । बतास समूहद्वारा संचालित पशुपति धर्मशालाको गेटमा रहेका कर्मचारी र सरकारी पक्षबीच भनाभन भएपछि सरकारी पक्षलाई प्रवेश गर्न रोक लगाइएको छ । उक्त धर्मशाला बतास समूहबाट खोस्न पत्रसहित