२० बैशाख २०८१, बिहिबार

Tag: प्रवृत्ति विरुद्ध

अध्यक्ष केसी भन्छन्- गठबन्धन जनमतको अपमान गर्ने प्रवृत्ति विरुद्ध हो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँ महानगरलाई महानगर जस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिलाई परास्त