२३ बैशाख २०८१, आइतबार

Tag: प्रल्हाद शाह

प्रल्हाद शाहको परानै दिन्छु सार्वजनिक(भिडियो)

काठमाडौँ । गायिका मेलिना राई र हरि लम्सालको स्वरमा रहेको ‘परानै दिन्छु’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रल्हाद शाह शब्दमा रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ भने भिडियोमा दयाहाङ राई र लक्ष्मी बर्देवाको अभिनय रहेको छ । यस