२६ बैशाख २०८१, बुधबार

Tag: प्रमोदकुमार साह

सांसद साह साधारण तारेखमा रिहा

१ कात्तिक, काठमाडौं । सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जनकपुर विमानस्थलमा भएको तोडफोड घटनामा पक्राउ परेका सांसद साहलाई जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि साधारण तारेखमा रिहा गरिएको हो ।