४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रमुख विपक्ष दल

एमाले अध्यक्ष ओलीले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । प्रमुख विपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न पत्रकार सम्मेलन आयोजना गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले