२० बैशाख २०८१, बिहिबार

Tag: प्रमुख दलहरु

राष्ट्रपति भण्डारीले प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग आज छलफल गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै छिन् । आज मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । नयाँ सत्ता समीकरणको चरम गुटबन्दी चलिरहेको र सत्तारुढ