२२ बैशाख २०८१, शनिबार

Tag: प्रमुखकी उम्मेदवार

काठमाडौँ महानगर प्रमुखकी उम्मेदवार सिर्जना सिंहले गरिन् मतदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छन् । नेपाली कांग्रेसका उम्मेदवार उनले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरकी हुन् । मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र