४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रमिलाले फिर्ता लिने

जसपाका यादवको उम्मेदवारी कायमै रहने भएपछि प्रमिलाले फिर्ता लिने

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेपछि सोही पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिने भएकी छन् । यादवविरुद्ध परेको उजुरी