२६ बैशाख २०८१, बुधबार

Tag: प्रमाणीकरण

राष्ट्रपतिले गरिनन् नागरिकता विधेयक प्रमाणीकरण, विधेयक स्वतः निष्क्रिय

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरिनन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी हुन् । राष्ट्रपति भण्डारीले आज मध्यरात १२ बजेसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेकोले यो विधेयक स्वतः निष्क्रिय भएको छ । आज राती