२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रभावित क्षेत्र

आलोचना भएपछि प्रधानमन्त्री देउवा पूर्वका बाढीपहिरो प्रभावित क्षेत्रमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज बिहान त्यसतर्फ जाँदै छन् । उनी बाढी, पहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र पाँचथर जाने उनको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा