२२ बैशाख २०८१, शनिबार

Tag: प्रभावकारी उद्धार

विमान दुर्घटना : प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज