२६ बैशाख २०८१, बुधबार

Tag: प्रध्यापकबीच छलफल

शिक्षामन्त्री पौडेल र प्रध्यापकबीच छलफल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाईबारे शिक्षामन्त्री पौडेलले प्रध्यापक संघका पदाधिकारीबीच छलफल गरेका हुन् । मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका