१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानसेनापतिमा नियुक्त

राष्ट्रपतिद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । यसअघि कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका शर्मालाई राष्ट्रपति भण्डारीले प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम बलाधिकृत रथी शर्मालाई भदौ २४ गतेदेखि