१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री हुने चाहना

प्रचण्डद्वारा फेरि एक पटक प्रधानमन्त्री हुने चाहना प्रकट

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना प्रकट गरेका छन् । नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल पर्वतारोहण संघले