२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री बन्दैछु

म छिट्टै तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछु : प्रचण्ड

कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै तेस्रो कार्यकालका लागि देशको प्रधानमन्त्री बन्न लागेको खुलासा गरेका छन् । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित आफूले पढेको महेन्द्र आधारभूत विद्यालयको हिरक जन्मोत्सव कार्यक्रमलाई आज बुधबार सम्बोधन गर्दै