२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री ओलीको घोषणा

प्रधानमन्त्री ओलीको घोषणा : श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्‍याइने

काठमाडौँ । नेपाल सरकारले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्दै १५ हजार पुर्‍याउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा