२६ बैशाख २०८१, बुधबार

Tag: प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा फ्रान्स र आयरल्यान्डका प्रधानमन्त्रीलाई बधाई

काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै उहाँहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सलाई पठाउनुभएको बधाई सन्देशमा नेपाल र फ्रान्सबीच पुरानो मैत्री एवं जनस्तरको