२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्रीको अभिव्यक्ति

बन्दरगाहसँग नेपाली भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेले संसद्‌मा जवाफ माग्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बन्दरगाहसँग नेपाली भूमि साट्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति संसद्‌मा जवाफ माग्ने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकपछि प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डको बन्दरगाहसँग नेपालीभूमि साट्ने आएको