२३ बैशाख २०८१, आइतबार

Tag: प्रधानन्यायाधीश सर्वोच्च प्रवेश

मूल गेटमा वकिलहरुको अवरोधका वावजुद चोरबाटोवाट सर्वोच्च छिरे प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुको अवरोधका वावजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा चोरबाटो प्रयोग गरेर सर्वोच्च प्रवेश गरेका छन् । कानुन व्यवसायीहरुको धर्ना छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्चको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा सर्वोच्च पुगेका