२४ बैशाख २०८१, सोमबार

Tag: प्रधानन्यायाधीश राजीनामा

सर्वोच्च परिसरमा नाराबाजी- भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्दै नारा बाजी लगाएका छन् । साथै उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीमाथि