१४ जेष्ठ २०८१, सोमबार

Tag: प्रधानन्यायाधीशको सुनुवाइ

संसदीय सुनुवाइ विशेष समिति गठन, प्रधानन्यायाधीशको सुनुवाइको बाटो खुल्यो

काठमाडौं । संसदीय सुनुवाइ विशेष समिति गठन भएको छ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगिएपछि आइतबार समितिले पूर्णता पाएको हो । राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा