२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश १ को सभापति

काँग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी

विराटनगर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ सभापतिमा देउवा-सिटौला पक्षका उद्धव थापा विजयी भएका ​छन् । संस्थापनइतर कोइराला-पौडेल पक्षका गुरुराज घिमिरेलाई पराजित गर्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उम्मेदवार बनेका थापा विजयी भएका हुन । उनले कोइराला-पौडेल समूहका गुरु घिमिरेलाई