२३ बैशाख २०८१, आइतबार

Tag: प्रदेश सरकारकाे निर्णय

गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङलाई सुबिधा दिने प्रदेश सरकारकाे निर्णय

पाेखरा । गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीहरूलाई सुविधा उपलब्ध गराउने निर्णय गरेकाे छ । नवगठित मन्त्रीपरिषद्को बैठकले संघकाे सुविधा समेत हरेर पूर्वमुख्यमन्त्रीकाे सुविधा ताेकिने सरकारले जनाएकाे छ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सुविधा दिन ऐन ल्याउने निर्णय गरेको