१३ जेष्ठ २०८१, आइतबार

Tag: प्रदेश प्रमुख फेर्ने तयारी

आज मन्त्रिपरिषद् नियमित बैठक बस्दै, प्रदेश प्रमुख फेर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज ३ बजे बस्दैछ । यद्यपि आज बस्ने मन्त्रिपरिषद्को बैठक कार्यसूची भने अहिलेसम्म नखुलाएपनि प्रधानमन्त्री देउवाले आजै तीनजना प्रदेश प्रमुख फेर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद बैठकले