५ जेष्ठ २०८१, शनिबार

Tag: प्रदेश प्रमुखसमक्ष लिए सपथग्रहण

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, प्रदेश प्रमुखसमक्ष लिए सपथग्रहण

विराटनगर । प्रदेश १ नेकपा एमालेका संसदीय दलको नेता भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ​​​​​​​मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै आचार्यले सपथग्रहण गरेका छन् । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । प्रदेश प्रमुख