२२ बैशाख २०८१, शनिबार

Tag: प्रदेशस्तरीय क्रिकेट

प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण

कैलाली, १७ जेठ । व्यास नगरपालिका–११ स्थित फराकचौरमा गण्डकी प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण सम्पन्न भएको छ । पाँच वर्षका अवधिमा रु ४५ लाखको लागतमा एक सय मिटर लम्बाइ र ६५ मिटर चौडाइ रहेको फराकिलो क्रिकेट मैदान निर्माण गरिएको हो