१८ बैशाख २०८१, मंगलबार

Tag: प्रदेशसभा बैठक स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर । नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । एक नेताका अनुसार आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो । स्रोतका अनुसार कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले