२३ बैशाख २०८१, आइतबार

Tag: प्रदेशकै नमुना क्षेत्र बनाउँछु

मेरो निर्वाचन क्षेत्रलाई प्रदेशकै नमुना क्षेत्र बनाउँछु : मन्त्री श्रेष्ठ

सिन्धुली । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई ५ वर्षभित्रमा बागमती प्रदेशकै नमुना क्षेत्र बनाउने बताएका छन् । मन्त्री श्रेष्ठले आइतबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सिचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न पुगेका बेला आफ्नो निर्वाचन क्षेत्र सिन्धुली