२२ बैशाख २०८१, शनिबार

Tag: प्रतिसोधको राजनीति

वामदेवलाई निष्काशन गर्ने पाँचै जना साधारण सदस्य समेत नरहने गरी निष्काशित

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्काशन गर्ने युवराज सफलसहित पाँचै जना साधारण सदस्य समेत नरहने गरी निष्काशित भएका छन् । संयोजक गौतमको अध्यक्षतामा हिजो शनिबार बसेको सचिवालय बैठकले युवराज सफल, कृष्णगोपाल वञ्जारा, निलकण्ठ पौडेल, मिननाथ