१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिवादी पक्राउ

तनहुँमा ४ महिनामा ९२ जना फरार प्रतिवादी पक्राउ

दमौली । चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँ जिल्लामा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ