११ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रतिवन्धको समयावधि

श्रीलङ्कामा आन्तरिक यात्रा प्रतिवन्धको समयावधि फेरि थप

कोलम्बो । श्रीलङ्कामा देशभरी लागु गरिएको यात्रा प्रतिवन्धको व्यवस्था अझै केही समय थप गरिएको छ । सरकारी अधिकारीहरुले आगामी जुन २१ सम्म देशभरी आन्तरिक यात्रा गर्न प्रतिवन्ध लगाएको जानकारी दिएका छन् । यसअघि लागु हुँदै आएको प्रतिबन्धात्मक व्यवस्थालाई निरन्तरता दिने