१३ जेष्ठ २०८१, आइतबार

Tag: प्रतिलिटर ८६ रुपैयाँ सिफारिस

दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन