२५ बैशाख २०८१, मंगलबार

Tag: प्रतिरक्षा सहयोग

जापान र भियतनामबीच प्रतिरक्षा सहयोग आदानप्रदान गर्न सहमति

हनोई, भियतनाम, ३ कार्तिक । जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई उडान पुनः स्थापित गर्न सहमति भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा भियतनाम आइपुग्नु भएका जापानका प्रधानमन्त्री योशिहिडे सुगा