१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिबद्धतापत्र सार्वजनिक

माओवादी केन्द्रले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै छ । माओवादीले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित