२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिपक्षी दलहरुको अवरोध

प्रतिपक्षी दलहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । प्रतिपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक एक घण्टाको लागि स्थगित गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित अन्य प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय